०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – ज्वालामुखी एकदमै डरलाग्दो हुने गर्छ । ज्वालामुखीको रापमा परेपछि कोही पनि बाँच्न सक्दैन । यसको एउटा प्रत्यक्ष प्रमाण इटलीमा देखिएको थियो ।

७९ इसाईपूर्व इटलीको पोम्पेई शहरमा ज्वालामुखी फुटेको थियो । ज्वालामुखीको लावामा मानिसहरु पनि परेका थिए । वैज्ञानिकहरुले अनुसन्धानका क्रममा त्यहाँबाट मानिसको दिमाग फेला पारेका छन् ।यो कुराले वैज्ञानिकहरु नै अचम्ममा परेका छन् । वैज्ञानिकहरुका अनुसार ज्वालामुखी हुँदा हजारौँ मानिसहरुको मृत्यु भएको थियो ।फेडरिडो युनिभर्सिटीका डाक्टर पा ओलोले ज्वालामुखी फुटेको बेला जब मानिसहरु परे तब त्यसको रापले मानिसहरुको दिमाग पग्लिएर सिसा जस्तै भएको र अहिले उक्त दिमाग भेट्टाएको बताएका छन् ।साथै बाँकी शरीर भने ढुङ्गा जस्तै भएको थियो । डाक्टर पि ओलो पेत्रोले सिसावाला दिमागको अध्ययन गर्ने क्रममा ती दिमागमा अझै पनि प्रोटिन भएको बताएका छन् ।

उनले त्यो समयमा ज्वालामुखीको तापक्रम ५ सय डिग्री सेल्सियस रहेको बताएका छन् । अचम्मको कुरा त के छ भने, त्यति धेरै तापक्रममा पनि मानिसको दिमागको प्रोटिन अहिलेसम्म नष्ट नभएको देख्दा वैज्ञानिकहरु नै चकित परेका हुन् । साथै मानिसको शरिरका बाँकी अंगहरु भने जलेर ढुङ्गा बनेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]