सप्तरी – बेसिशहर मनाङ सडक खन्डमा पर्ने खोलाहरुमा गत पाँच बर्षदेखि पुल निर्माणको जिम्मा लिएको द क्याराभान कन्सलटेन्सीले अभैm काम सम्पन्न गरेको छैन ।माथिल्लो मनाङ जोड्ने मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गत करिव रु दुई करोड लगानीमा निर्माण हुन लागेको सब्जे खोलाको मोटर पुल । यस कम्पनीले मनाङ जिल्लामा पाँचवटा मोटर पुलको जिम्मा लिएकोमा जम्म तीनवटा पुल निर्माण गरेको छ ।