०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – गुगलले मोबाइल भर्सनमा गुगल सर्चमा गरिने सर्च रिजल्टलाई नयाँ डिजाइन दिने भएको छ । शुक्रबार आफ्नो ब्लग पोष्टमार्फत गुगलले यसबारेमा जानकारी दिएको हो ।

गुगलका अनुसार मोबाइलमा गुगल सर्चलाई अझ सहज बनाइने छ । जसले गर्दा प्रयोगकर्ताले गुगलमा खोजेको कुरा सहज र छिटो प्राप्त गर्न सक्नेछन् । ‘नयाँ डिजाइनमा उपलब्ध हुने अक्षरको आकार अझ ठुलो हुनेछ,’ उक्त ब्लगमा भनिएको छ ।

यसका साथै नयाँ डिजाइनमा मोबाइलको स्क्रिनमा गुगल सर्च गर्दा सुरुमै सर्च गरिएको विषयवस्तुसँग सम्बन्धित जानकारी धेरै उपलब्ध हुनेछ । जसले गर्दा साधारण जानकारीको लागि तल स्क्रोल गरी राख्नुपर्ने झन्झट हुनेछैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]