०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी – समयमा किसानको रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिपुरेश्वरस्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

उखु किसानको लाखौं रुपैयाँ भुक्तानी गर्छु भनी प्रतिबद्धता गरेको तर समयमा भुक्तानी नगरेका कारण उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । राकेशको स्वामित्वमा नवलपरासीको प्रतापपुरम रहेको इन्दिरा सुगर मिलले किसानले पाँच करोड भुक्तानी दिन बाँकी रहेको किसानहरुले बताएका छन् ।

अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज भने सर्लाहीमा छ । सो उद्योगले किसानको १७ करोड बक्यौता र्तिन बाँकी रहेको छ । उनी यसअघि पनि किसानको रकम भुक्तानी नदिएको आरोपमा २०७५ कात्तिकमा पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]