०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन २४, २०७७

समाचार एजेन्सी सप्तरी,२४असोज: कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

यसैबीच सिंगापुर सरकारले कोरोना कालमा बच्चा जन्माउनको लागि प्रोत्साहन स्वरुप बच्चालाई पैसा दिने बताएको छ ।

कोरोना कालमा जन्मिएका बच्चालाई पैसा दिने निर्णय सिंगापुर सरकारले गरेको हो ।

कोरोना कालमा संक्रमणको जोखिमका कारण अविभावकले बच्चा जन्माउने प्लान क्यान्सिल गरेको भन्दै सरकारले यो योजना ल्याएको हो ।

सिंगापुरका उपप्रधानमन्त्री हेंग स्वे केटले यो प्रत्साहन राशि दिन लागिएको बताएका हुन् । यो राशि १ हजार डलर रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]