०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १८, २०७७

सप्तरी – विश्व शान्ति स्थापनाका लागि सप्तरीको राजगढ गाउपालिका वडा न.४ बेल्हि चपेनामा श्री सिताराम नाम सकिर्तन तथा बिष्णु महायज्ञ अायाेजना हुने भएको छ ।

श्री सिताराम नाम सकिर्तन एव बिष्णु महायज्ञ समितिले आज सप्तरीको राजविराजमा अायाेजना गरेकाे पत्रकार सम्मेलन जगतनन्दन दास पगला बाबाले साे कुराकाे जानकारि दिनुभएको हाे । अगामि चेत्र २ गतेदेखि १२ गतेसम्म नवरात्रि १० दिन सम्म आयाेजना हुने भएको हाे । आयाेजित पत्रकार सम्मेलनमा झन्डै १ कराेड खर्च हुने अनुमान गरिएको साे महायज्ञ नेपालमे पहिलाे पटक सप्तरी जिल्लामा हुन गइरहेकाे अायाेजकले जनाएको छ । विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट बचाउन ,जाेगिनकाे लागि आयाेजना हुने साे बिष्णु महायज्ञकाे तयारी तिव रुपमा भइरहेको आयाेजक समितिका सन्याेजक गजेन्द्र मण्डलले जानकारि दिनुभयाे ।स्थानियबासिहरुकाे सहयोगमा १०८ मरवा सहित भव्य महायज्ञ गर्ने तयारिमा रहेकाे तथा साे महायज्ञमा १०८ मण्डलि अाफ्ने गाउमा जिल्लामा २४३ मण्डलि रहने आयाेजकले जनाएको छ । गाउबासिहरुले आफुखुशि आर्थिक सहयाेग दिन तयार रहेकाे तथा झण्डै १ कराेड मूल्य बराबरको अनुमानित खर्च हुने तथा साे महायज्ञमा २५ सय मण्डलि रहने अायाेजकले पत्रकार सम्मेलनमार्फत जानकारि दिनुभयाे । साथे साे महायज्ञबाट आएकाे आम्दानिलाइ रामजानकि मन्दिरलाई सरक्षण सम्बद्धन गर्ने लक्ष्य रहेकाे तथा उक्त महायज्ञमा सबैलाई आ आफ्नाे स्थानबाट सहयाेग गर्न अनुराेध समेत सम्पूर्ण जिल्लाबासि र देशबासिहरुमा गरिएको छ । उक्त महायज्ञमा करिब ३-५ सय सम्म युवा स्वयंसेवक समेत परिचालन गर्ने तथा मुल समिति ७५ सदस्यीय रहेकाे सन्याेजक मण्डलले जानकारी दिनुभयो ।

नेपालमै पहिलाे पटक ७७ जिल्लामै सप्तरीमा साे बिष्णु महायज्ञ हुन गइरहेको तथा साे महायज्ञलाई सफल पार्नका लागि सबैलाई आ आफ्नाे स्थानबाट सहयाेग गर्न अनुराेध जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव मनाेजले गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]