०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १८, २०७७

सनराइज बैंकले आफ्नो प्रधान कार्यालयअगाडि गैह्रीधारा चोकमा सेमि प्रोटेबल ट्राफिक लाइटको स्थापना गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो व्यवस्था गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नम्बर–१ का सचिव अशोककुमार श्रेष्ठले संयुक्त रुपमा उक्त लाइटको उद्घाटन गरे । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकले स्थापना गरेको लाइटले यातायात व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताको विकास गर्न मद्दत गर्ने बताए । उनका अनुसार यसले काठमाडौंलाई सुरक्षित, अनुशासित र सभ्य सहरको रुपमा अघि बढाउन मद्दत गर्नेछ ।

ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यस्तो प्रविधियुक्त ट्राफिक लाइट काठमाडौंका चोक–चोकमा राख्ने उद्देश्य राखेको र सनराइज बैंकले सो उद्देश्यमा साथ दिइ सहरको सभ्यताको परिचय विकास गर्न सहयोग पु-याउने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]