०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १९, २०७७

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) समूहको केन्द्रीय समितिको बैठक २ घण्टा पछि सरेको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो एक बजेलाई बोलाइएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए।यता नेकपाको ओली पक्षले भने प्रचण्ड–माधव पक्षले बोलाएको केन्द्रीय कमिटि बैठक आधिकारिक नहुने बताएको छ।महासचिव विष्णु पौडेलले कुनै पनि बैठक नबोलाएको भन्दै ओली समूहले विज्ञप्ति जारी गरेको छ।

केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा नेकपाको केन्द्रीय कमिटी बैठक अध्यक्षसँगको परामर्शमा महासचिवद्वारा बोलाइने वैधानिक व्यवस्था रहेको भन्दै केन्द्रीय कमिटि बैठक बोलाइएको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]