१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

काठमाडौं : विश्वभरको कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ लाख ४६ हजार पुगेको छ।

गत २४ घण्टामा झण्डै ९ हजार संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २२ लाख ४६ हजार ७ सय ७३ पुगेको हो। अमेरिकामा १७ सय २५, जर्मनीमा ६ सय १९, ब्राजिलमा ६ सय ९, फ्रान्समा ४ सय ५५, रसियामा ४ सय ३७, वेलायतमा ४ सय ६ र इटलीमा ३ सय २९ जनाको मृत्यु भएको छ। एकै दिन ३ लाख ७७ हजार कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा सबैभन्दा धेरै १ लाख १३ हजार संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या २ करोड ६९ लाख पुगेको छ।

स्पेनमा २५ हजार ८ सय, ब्राजिलमा २५ हजार २ सय, वेलायतमा १८ हजार ६ सय, रसियामा १७ हजार ६ सय र भारतमा ८ हजार ५ सय संक्रमित थपिएका छन्। विश्वभर कूल संक्रमितको संख्या १० करोड ३९ लाख नाघेको छ। जसमध्ये ७ करोड ५६ लाख ७० हजार जना संक्रमणमुक्त भइसकेका वल्डोमिटरले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]