०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

अबदेखि नेपाल यातायातमा चढ्दा क्यूआर कोड मार्फत भडा तिर्न सकिने भएको छ। यसको लागि नेपाल यातायात र मुक्तीनाथ बैंकबिच सम्झौता भएको हो।

मंगलबार एउटा गाडीबाट क्यूआर कोडको सुरुवात गरिएको नेपाल यातायात एक्सप्रेस प्रालीका अध्यक्ष गोपाल गुरुङले जानकारी दिए।‘आज उद्घाटन गर्यौ। पहिलो चरणमा २०÷२२ वटा गाडीमा यो प्रविधी जडान गर्छौ र सहचालकहरुलाई पनि यसबारे राम्रोसगँ बुझाउँछौ। त्यसपछि विस्तारै अरु गाडीमा पनि लागू गर्छौ,’ उनले सेतोपाटीसगँ भने।यसले यात्रु र गाडीका स्टाफ दुबैलाई फाइदा पुग्ने गुरुङको भनाइ छ।‘हामी डिजिटलाइजेसनमा त जानैपर्छ। यो प्रविधिले खुद्राको समस्या हट्छ। यससँगै कोरोना महामारी जस्तो समयमा क्यासलेस कारोवार हुनु राम्रो कुरा हो,’ उनले भने।

हाल काठमाडौं उपत्यकामा नेपाल यातायातले १ सय ३८ वटा सार्वजनिक बस सञ्चालन गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]