०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

म्यानमारमा ट्विटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । सैन्य कूको विरोधमा आन्दोलन चर्किएसंगै यसअघि फेसबुक एप्स ब्लक गरिएको थियो ।

सैन्य कूको विरोध गरिरहेका मानिसहरू विरोध प्रदर्शनको भिडियो एवं तस्वीरहरू सामाजिक सञ्चालमा पोस्ट गर्दै आएका थिए भने कतिपयले सोही माध्यममार्फत समर्थन जनाउँदै आएका थिए । शुक्रबार म्यानमारको सञ्चार मन्त्रालयले देशमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रदायकहरूलाई ट्विटर र इन्स्टाग्राम ब्लक गर्न निर्देशन दिएको थियो । सार्वजनिक हितको नाममा सामाजिक सञ्जाल एप्सलाई शनिबार ब्लक गरिएको हो । नर्वेजियन कम्पनी टेलिनरलाई उद्धृत गर्दै सीएनएनले यसबारे उल्लेख गरेको छ । टेलिनर त्यही कम्पनी हो, जसले म्यानमारमा पनि मोबाइल सेवाहरू प्रदान गर्दै आएको छ ।

टेलिकम कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘देशमा जारी निर्देशन म्यानमारको दूरसञ्चार कानुनअन्तर्गत मान्य हुन्छ । तर, टेलिनरले म्यानमारको निर्देशनहरूको जरुरी र आनुपातिकताकालाई चुनौती दिएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]