०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा २० अर्ब ६३ करोड बढि मूल्य बराबरको विभिन्न कम्पनीका मोबाइल हेन्डसेट आयात भएको छ । यस अवधिमा मुलुकमा ३६ लाख ६४ हजार ६ सय ३० वटा मोबाइल हेन्डसेट आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।

विभागको तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर आयात भएको छ । गत वर्ष २०७६/७७ को पहिलो ६ महिनामा मुलुकमा ११ अर्ब ७८ करोड ८८ लाख ४९ हजार मूल्य बराबरका २९ लाख ६८ हजार ८ सय २५ वटा मोबाइल हेन्डसेट आयात भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात भएको मोबाइल गत आर्थिक वर्षभरीको भन्दा झन्डै २ अर्ब बढि रहेको छ । गत आर्थिक वर्षमा नेपालमा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार मूल्य बराबरका ४३ लाख ६५ हजार ९ सय ९० वटा मोबाइल सेट आयात भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]