०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

काठमाडौं – एक महिना अघि आइपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्सको शेयर आजदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएको छ ।
शुक्रबार कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएसँगै आज देखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएको हो । चन्द्रागिरीले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।कम्पनीको आईपीओ १० कित्ताका दरले १ लाख ३९ हजार ६०२ जनाले गोलाप्रथाबाट पाएका थिए ।

त्यस्तै, नेप्सेले चन्द्रागिरीको नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रु ९६.६९ देखि रु २९०.०७ रेन्ज तोकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]