०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

चीनको इलेक्ट्रोनिक्स कम्पनी साओमीले सन् २०२१ भित्र थप ५ हजार इन्जिनियरलाई रोजगारी दिने भएको छ । साओमीमा हाल १० हजारभन्दा बढी इन्जिनियर कार्यरत छन् ।

२०२१ मा साओमीलाई हरेक इन्जिनियरको सपनाको कम्पनी बनाउने योजना छ । यही याेजना साकार पार्न कम्पनीले विभिन्न विधामा काम गर्ने इन्जिनियर लिन लागेकाे हाे ।कम्पनीका सीईओ लेई जूनले एमआई फ्यानहरुसँग कुरा गर्दै साओमीले अनुसन्धान र नवप्रवर्तनमा काम गर्न जनशक्ति थप्न लागेकाे जानकारी दिए ।उनले निरन्तर रुपमा अनुसन्धानको क्षेत्रमा लगानी बढाइरहेको समेत बताए । उनका अनुसार कम्पनीले सन् २०२० मा अनुसन्धान एवं विकास (आर एन्ड डी) का लागि १० बिलयन डलर अर्थात ११ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

सीईओ जूनले थप ३० देखि ४० प्रतिशत रकम यो वर्ष खर्च गरिने जानकारी दिए । यसकाे अर्थ कम्पनीले सन् २०२१ मा १३ अर्ब डलरदखि १४ अर्ब डलरसम्म अनुसन्धानका लागि खर्च गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]