१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

काठमाडौं : काठमाडौंस्थित भृकुटीमण्डपमा ‘बृहत् पुस्तक मेला” भइरहेको छ। कोरोना कहारपछिको समयमा पुस्तक प्रवर्धन र पठन संस्कृतिको विकास गर्ने उद्येश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ।

माघ २५ देखि सुरु भएको मेलामा काठमाडौंका ५० बढी प्रकाशन संस्थाको पुस्तक विशेष छुटमा उपलब्ध हुने बताइएको छ। मेला अवधिमा विभिन्न नयाँ पुस्तक विमोचनको कार्यक्रम पनि तय छन्। लेखकसँग साक्षात्कार कार्यक्रमहरू पनि रहेको आयोजकले जानकारी गराएको छ।

फागुन १० सम्म चल्ने मेलाबारे आयोजकले भनेको छ,’कोरोना कहर पछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरू समास्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने विश्वास छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]