०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

कारोबारको तेस्रो दिन नेप्सेमा फाइनान्स र विकाश बैंक सूचक मात्र बढेको छ । नेप्सेमा दोहोरो अंकको करेक्सन भइरहँदा यी दुई सूचक लगानिकर्ताको आकर्षणमा परेका हुन ।

आज सबै भन्दा धेरै गुडविल फाइनान्सको शेयर मूल्य बढेको छ । नेप्सेका अनुसार आज गुडविल फाइनान्सका शेयर मूल्य ९ दशमलब ९२ प्रतिशतले बढेर २८८ रुपैँया पुगेको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य ९ दशमलब ६५ र समृद्धि फाइनान्सको शेयर मूल्य ९ दशमलब ५२ प्रतिशतले बढेको छ ।

आज फाइनान्स समूह १२ दशमलब ७२ अंकले बढेर ११६४ दशमलब ९१ विन्दुमा पुगेको छ । उता विकाश बैंक समूह २२ दशमलब ५२ अंकले बढेर २६०१ दशमलब १५ को विन्दुमा पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]