०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौँ — साओमी नेपालले रेडमी सिरिज स्मार्टफोनको ‘रेडमी ९ पावर’ सार्वजनिक गरेको छ ।

यसमा ६ हजार एमएएच ब्याट्री छ । साथै ४८ एमपी क्वाड क्यामेरा सेट अप, अक्टा–कोर क्वाल्कम स्न्यापड्रागन ६६२ प्रोसेसर र ६.५३ इन्च एफएचडी प्लस डिस्प्ले रहेको साओमीले जानकारी दिएको छ ।यसमा १८ वाटको फास्ट चार्जिङ पनि छ । रेडमी ९ पावरको फ्रन्टमा स्क््रयाचबाट जोगाउन कर्निङ गोरिल्ला ग्लास ३ छ ।

रेडमी ९ पावर ४ जीबी र्‍याम र ६४ जीबी यूएफएसको १८ हजार ९ सय ९९ र ४ जीबी र्‍याम अनि १२८ जीबी यूएफएसको २० हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]