०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सेयर बजारमा सूचीकृत भएको छ ।

बैंकको २० करोड कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो । सेयरु बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सूचीकृत सेयर संख्या सबैभन्दा धेरै हो । नेप्से र बैकबीच सम्झौता भएको दोस्रो दिनबाट बजारमा सेयर कारोबार हुनेछ । इन्फ्रास्ट्रक्चर बैंकको आरटीजीएसको जिम्मा ग्लोबल आईएमई क्यापिटलले लिएको बैकले जनाएको छ । बैंकको पहिलो कारोबार मूल्य ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसासम्म तोकिएको छ ।

बैंकको आईपीओ भर्नेजति सबैले ५० वा ६० कित्ता सेयर पाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]