१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार रातिको ११ बजेर १३ मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु राजधानी टोकियोबाट टाढा रहेको फुकुसिमा प्रान्तमा रहेको बताइएको छ।

जापानमा रहेका नेपालीहरुले टोकियोमा भूकम्पको झट्का महशुस भए पनि क्षति नभएको बताएका छन्। फुकुसिमामा क्षति भएकोबारे विवरणहरु प्राप्त भइनसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]