१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

काठमाडौं – आजदेखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिका लागि कोरोनाबिरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा दोस्रो प्राथमिकतामा परेकाहरुलाई आजदेखि फागुन ८ गतेसम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले माघ १४ गतेदेखि कोरोनाबिरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा कोरोना महामारीबिरुद्ध खटिएका फ्रन्टलाइनर कर्मचारीलाई खोप दिइएको थियो ।दोस्रो प्राथमिकतामा सरकारी तथा निजी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिन लागिएको हो । यसका लागि देशभर २ सयभन्दा बढी खोपकेन्द्र तोकिएको छ ।

मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयम्सेविका, एम्बुलेन्स तथा शवबाहन चाकलहरुले पनि खोप लगाउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]