११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

काठमाडौं- निर्वाचन आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन आयोगले बोलाएको छ।

साढे ११ बजेपछि छलफल हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। उनका अनुसार छलफलमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्।आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरेको छ। आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा हुने निर्वाचन केन्द्रित उक्त आचारंसंहिताको मस्यौदालाई अन्तिम रूप दिने तयारीअनुसार दलहरूलाई आयोगले छलफलमा बोलाएको हो।

दलहरूसँग छलफल गरेपछि आचारसंहितालाई सार्वजनिक गर्ने आयोगको तयारी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]