०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले विचारभन्दा संविधानको धारामा टेकेर बहस गर्न आग्रह गरेका छन् ।

अहिले सर्वाेच्च अदालतमा संसद बिघटनउपर रिट निवेदकका तर्फबाट जवाफी बहस भइरहेको छ । अहिले अधिवक्ता दिनमणि पोखरेलसहित दिनेश त्रिपाठीले बहस गर्दैछन् । यसै क्रममा प्रधानन्यायाधीशले विचार राख्नभन्दा पनि संविधानको धारामा टेकेर,धारामा केन्द्रित रही बहस गर्न आग्रह गरेका हुन् ।

उनले दुबै पक्षबाट धाराभन्दा बढी बिचार आएको उल्लेख गर्दै धारामा केन्द्रित रही बहस गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]