२४ पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड १३४ रनमा जोडेर अलआउट भएको छ।

पहिलो इनिङ्स इंग्ल्यान्डका लागि विकेटकिपर बेन फोएक्सले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै ओली पोपले २२, बेन स्टोक्सले १८ तथा डम सिब्लीले १६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

चेन्नइमा भइरहेको टेष्टको दोस्रो दिन आइतबार रविचन्द्रन आश्विनले ५ विकेट लिएपछि इंग्ल्यान्ड ५९।५ ओभरमै कम स्कोरमा अलआउट भएको हो ।

इङ्ल्यान्डलाई सस्तोमा समेट्न भारतका रविचन्द्रन आश्विनले ५ तथा इशान्त शर्मा र अक्सर पटेलले दुई दुई विकेट लिए। मोहम्मद सिराजले एक विकेट हात पारे।

यसअघि भारत पहिलो इनिङ्समा ३२९ रन बनाएको थियो। जसमा ओपनर रोहित शर्माले १६१ रन बनाए । यस्तै अजिन्का रहानेले ६७ रन जोडे ।

पहिलो इनिङ्समा १९५ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङ्सको ब्याटिङ सुरु गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]