०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

काठमाडौ – अदालतको अवहेलना मुद्दामा जार जना पूर्व प्रधानन्यायाधीसहरुले सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ पेस गरेका छन् ।

पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण र सुशीला कार्कीले सर्वोच्च अदालतमा उपस्थित भएर रजिस्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका हुन् । लिखित जवाफ बुझाएर म्याद तामेलीसमेत आफैं बुझेकाे पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदम असंवैधानिक भन्दै चार जना पूर्वप्रधानन्यायाधीसहरुले संयुक्त वक्तव्य जारी गरेका थिए ।सर्वोच्चमा विचाराधीन मुद्दामा वक्तव्य जारी गरेर अदालतको अपहेलना गरेको भन्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले आफैं उपस्थित भएर जवाफ पेस गर्न आदेश दिएको थियो । न्यायाधीस मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस गर्न निर्देशन दिएपछि उनीहरुले आज लिखित जवाफ पेश गरेका हुन् ।

सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइलाई ‘तमासा’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि लिखित जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]