अन्य देशबाट बहराइन जान लागेकाहरु लाई बहराइन सरकारले नयाँ नियम ल्याएको छ ।
बहराइन सरकारले अब बहराइन यात्रा गर्ने सबै यात्रुहरु लाई थप दुई वटा पीसीआर अनिवार्य गरेको छ ।उक्त नियम फ्रेबु्रअरी २२ देखि लागू हुने बताइएको छ ।
अब बहराइन पुग्न साथ विमानस्थलमा एक पटक र १० दिन भन्दा बढी बस्नले १० औँ दिनमा पुन: पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।