१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

धनकुटा – धनकुटाका स्थानीय जनप्रतिनिधिले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियाको पहिलो चरण अन्तर्गत दोस्रो प्राथमिकतामा परेका धनकुटाका १२४ जनप्रतिनिधिले खोप लगाएका हुन् ।

२ फागुनदेखि ६ गतेसम्म सञ्चालन भएको कोरोना खोप अभियानमा स्थानीय जनप्रतिनिधिसहित १ हजार २१५ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईँले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायतलाई खोप प्रदान गरिएको छ ।सरकारले १४ माघदेखि देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।

नेपालमा अक्स्फोर्ड-एस्ट्राजेनेकाले विकास गरेको र भारतले उत्पादन गरेको कोभिसिल्ड खोप आपतकालिन प्रयोग भइरहेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]