१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

काठमाडौँ- गर्मीमा अचानक नाकबाट रगतको धारा बग्न थाल्दछ । यसलाई नै रक्तपित्त रोग भनिन्छ ।

गर्मीमा भ्रमण, श्रम, मैथुन, शोक बाहेक तातो, पीरो, कटु नुन र अमिलो धेरै खाँदा पित्त तातेर रगतलाई तताइदिन्छ । तब रगत नाकबाट निस्किन्छ ।

घरेलु उपचार

१. जसको नाक, आँखा, कान या मुखबाट रगत निस्किन्छ, त्यसलाई हर्रो, त्रिफला, निसोथ प्रयोगबाट रक्तपित्त ठीक हुन्छ ।

२. जसको नाक, कान, मुखबाट रगत निस्किन्छ, त्यसलाई उल्टी गराउनाले रक्तपित्त ठीक हुन्छ ।

३. अनार पुष्परस या हर्रोलाई चिसो पानीमा पिसेर त्यो पानीको वाफ लिनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

४. दूबो र अमलालाई चिसो पानीमा पिसेर मस्तिष्कमा लेप गर्नाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

५. पाकेको गुलेर (एक प्रकारको रुख) या खजूर या अंगुरलाई महसँग खानाले रक्तपित्त ठीक हुन्छ ।

६. धनियाँ, अमला, अडूसा, अंगुर तथा पित्तपापडलाई पानीमा भिजाएर त्यही पानीमा पिस्नुहोस् र १६ ग्रामको मात्रामा छानेर पिउनाले रक्तपित्त ठीक हुन्छ ।

७. प्याजको रस नाकमा हाल्नाले रक्तपित्त बन्द हुन्छ ।

८. चिसो पानीले घीउलाई सात पटक धोएर मस्तिष्कमा लेप गर्नाले रक्तपित्त ठीक हुन्छ ।

९. अंगुर, चन्दन, लोध, गोंदनीको फूललाई मसिनो पिसेर महसँग दैनिक दस दिनसम्म सेवन गर्नाले सबै प्रकारको रक्तपित्त ठीक हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]