१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

एजेन्सी – अमेरिका अब आधिकारिक रूपमा पेरिस जलवायु सम्झौतामा सामेल भएको छ।अमेरिकी राष्ट्रपतिका विशेष दूत जोन कैरीले अमेरिका पेरिसको जलवायु सम्झौताको एक हिस्सा बनेको घोषणा गरेका छन् ।

यस सम्झौता अन्तर्गत अमेरिकाले आगामी तीन दशकहरूमा कार्बन उत्सर्जनमा ठूलो कटौती गर्ने योजना बनाएको छ।वैज्ञानिक र विदेशी कूटनीतिज्ञहरूले अमेरिकन राष्ट्रपति जो बाइडन सरकारको यो कदमलाई स्वागत गरेका छन्। जो बाइडनले राष्ट्रपतिको पद ग्रहण गरेपछि पहिलो दिन यो निर्णय लिएको ३० दिन पछि आधिकारिक भएको जनाइएको छ ।सन २०१५ मा तयार गरिएको उक्त सम्झौता करिव २०० देशले हस्ताक्षर गरेको थियो। बीबीसीका अनुसार अमेरिका एक मात्र देश हो जुन यसलाई हस्ताक्षर गरेपछि अलग भएको थियो।

उक्त निर्णय भने राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए। उनले भनेका थिए , यस सम्झौताको कारण अमेरिकाले ठूलो मूल्य तिर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]