३० कार्तिक २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

काठमाडौं – नागरिक लगानी कोषले बिक्री खुला गरेको ८२.८४% हकप्रद सेयर बाँडफाँट भएको छ । यस कम्पनीले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ३२ लाख ३८ हजार ३७८.९५ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा ३ लाख ५४ हजार २१३.०५ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउनेछ ।

नागरिक लगानी कोषले पुस २८ गतेबाट माघ १९ गतेसम्म १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल नागरिक लगानी कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि पुँजी ३ अर्ब पुग्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]