०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक ०७, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको रक्षा गर्नु सरकारको निशर्त दायित्व भएको बताएका छन्।

शुक्रबार देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार नपन्छिएको बताएका हुन्।

उनले कोरोना सक्रमितको उपचार सरकारले नगर्ने भन्दै अफवाह फैलाइएको आरोप लगाए। महामारीको समयमा आफवाहको तुवाँलो लाग्ने गरेको भन्दै उनले अहिलेको समयमा अफवाहका तुवालो निरन्तर फैलाई रहेको बताए ।

उनले ‘सक्ने आफै बाँच नसक्ने जे सुकै गर’ भन्ने हल्ला सुनिएको छ भन्दै प्रधानमन्त्री ओलीले कोरोना उपचारका क्रममा उपचार गर्न सक्दिन भनि स्वघोषणा गर्नेहरुलाई सरकारले उपचारको निरन्तर व्यवस्था गरेको बताए। र यो निरन्तर जारी रहने उनको भनाई छ ।

साथै उनले शव व्यवस्थामा कोही कसैलाई भेदभाव नगरी समान व्यवहार गरिएको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]