०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न लक्ष्मी बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यस बैकले महोत्तरीको सरपल्लोमा नयाँ शाखा एक विशेष कार्यक्रम आयोजना गरी शाखा शुरु गरेको हो ।बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ ।थप नयाँ शाखा सञ्चालनमा आएसँगै अब देशभरमा बैंकको शाखा संख्या १ सय २७ पुगेको छ ।

यस्तै बकैंको ६१ शाखा रहित बैंकिङ्ग सेवा, ६ एक्सटेन्सन काउन्टर र १ सय ५६ एटीएम रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]