०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा बीमा कम्पनीहरुले कर्मचारीहरुलाई ५९ करोड १५ लाख बढि बोनस छुट्टाएका छन् ।

बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको पुस महिनासम्मको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका ३८ बीमा कम्पनीले बोनस ऐन अनुसार कर्मचारीहरुलाई ५९ करोड १५ लाख ६० हजार रुपैयाँ बोनस छुट्टाएका हुन् । जसमध्ये जीवन बीमा कम्पनीका कर्मचारीलाई २८ करोड ६ लाख र निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुले ३१ करोड ९ लाख रुपैयाँ बोनस पाएका हुन् ।

बोनस ऐन २०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनस खुद नाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोही व्यवस्था बमोजिम बीमा कम्पनीहरुले बोनस वितरण गर्ने गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]