०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७
Sorry No Photo is selected hare

औपचारिका क्षेत्रका श्रमिक तथा कर्मचारीका लागि अब भौगोलिक आधारमा पारिश्रमिक निर्धारण गर्ने तयारी भइरहेको छ ।

देशैभर एकै प्रकारको न्यूनतम पारिश्रमिक निर्धारण हुँदै आएकोमा अब भने भौगोलिक आधारमा हुन लागरेको हो । श्रम तथा रोजगार मन्त्रालयले व्यवसायी तथा विज्ञहरुको सुझावका आधारमा यसको गृहकार्य गरिरहेको बताइएको छ । देशभरका श्रमिकका लागि एकै दरमा पारिश्रमिक निर्धारण गरिएको प्रति व्यवसायीले लामो समयदेखि आपत्ति जनाउँदै आएका थिए ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गर्ने देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आर्थिक वर्ष २०७६(०७७ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत रहेको छ । यसरी भौगोलिक आधारमा मुद्रास्फीति फरक रहेको तथा जीवनयापन खर्चसमेत फरक रहेकाले क्षेत्रगत आधारमा न्यूनतम पारिश्रमिक तोक्न सरकारमाथि दबाब परेको हो ।

विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोनाले नेपालको उद्योग व्यवसायमा पनि अत्याधिक असर पारेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]