०८ पौष २०८१, सोमबार
wait Please...

एस एन यादब

मंगलबार, कार्तिक ११, २०७७

प्रदेश न. २ का सामाजिक विकास मन्त्री नवलकिशाेर साहले मधेशकाे अधिकार सुनिश्चितता नभएसम्म मधेशि जनताले सङघियताकाे महशुस नगनेृ बताउनुभएको छ । मधेश इन्जिनियर्स एशाेसिएशन द्वारा वडा दशैं ,शुभ दिपावलि तथा छठ पर्वकाे अवसरमा शुभकामना अादान प्रदान कार्यक्रममा प्रमुख अतिथिकाे अासन्नबाट बाेल्नुहुदे उहाले साे कुरा बताउनुभएको हाे ।
उहाले मधेशि जनताकाे जब सम्म सेना ,प्रहरी तथा सरकारि जागिरमा अाधा हिस्सा नभेटेसम्म मधेशिकाे अधिकार सुनिश्चितता नहुने जिकिर गनुृभयाे । मन्त्री साहले मधेशकाे समग्र विकासका लागि सम्पूर्ण मधेशि इन्जिनियरहरुलाइ एक ढिक्का हुनुपनेृमा जाेड दिनुहुदे उहाले सङठन बिना मुलुकमा काेहि पनि राजा हुन नसकिने स्पष्ट पानुृभयाे ।उहाले मधेशि जनताकाे साेचमा परिवतृन नभए सम्म मधेशिकाे हक अधिकार पूरा नहुने बताउनुहुदे उहाले समाज निमाृणमा मधेशि इन्जिनियरहरुकाे अहम भुमिका निवाृह गरिरहेकाे बताउनुभयाे । एक अकाेृ प्रसङणमा मन्त्रि साहले सप्तरी जिल्लाकाे समग्र विकासका लागि प्रदेश सरकार सदेव तत्पर रहने प्रतिबद्धता समेत ब्यक्त गनुृभयाे ।
मधेशि इन्जिनियसृ एशाेसिएशनका केन्द्रीय अध्यक्ष इ.सन्जिव नारायण यादवकाे अध्यक्ष्ातामा तथा प्रदेश सांसद मनिष कुमार सुमन , बिकेश्वर यादव बिक्कि ,नेत्र बिक्रम साहकाे विशिष्ट अातिथ्यमा अायाेजित शुभकामना अादान प्रदान कार्यक्रममा शहरि विकासका इ.सचितानन्द देव ,बाेदे बसाइन नगरपालिकाका मेयर अातेश सिह यादव , तिलाठि काेइलाडि गाउपालिकाका अध्यक्ष सतिश कुमार सिह , राजविराज नगरपालिका मेयर शम्भु यादव ,समाजसेवि इ.सुर्य नारायण यादव ,एशाेसिएशनका तिर्थ नारायण दास लगायतकाहरु अा अाफनाे शुभकामना मन्तव्य ब्यक्त गनुृभएकाे थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]