‘ट्राफिक प्रहरी महाशाखाको समन्वयपछि सडक प्रयोगकर्ता, पैदलयात्रुलाई असहज भएकाले सहज बनाउन थालेका हौँ,” उनले भने, ‘‘यो क्षेत्रमा एक मिनेटमा ९२ वटा मोटरसाइकल र सातटा चारपांग्रे चल्ने इखालर्खुतर्फको बाटो पनि अति नै साँघुरो भएकोले वान वे लागु गरिने भएको हो ।”
मन्दिरहरु रहेको यो क्षेत्रमा दर्शनार्थीलाई दर्शन गर्न समेत अप्ठेरो पर्ने भएकाले पनि वान वे गरिएको महानगरले जनाएको छ ।