०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

एप्पल कम्पनी बिरुद्ध मुद्दा दर्ता भएको छ । एप्पल कम्पनीको आइफोन–एक्स पड्केको र एप्पल घडी धेरै तात्तिएर नाडी जलेको भन्दै एप्पल कम्पनी बिरुद्ध मुद्दा दायर भएको हो ।

सन् २०१९ मा खल्तीमा भएको आइफोन पड्कँदा अष्ट्रेलिया मेलबर्नका वैज्ञानिक रोबर्ट डी रोज अस्पतालमा भर्ना भएका थिए। उनले एप्पल कम्पनीलाई यस विषयमा रिपोर्ट गरेको तर कम्पनीले कुनै प्रतिक्रिया नदिएको भन्दै एप्पल विरुद्ध मुद्दा दर्ता गराउने तयारीमा रहेको एप्पल इन्साइडरले लेखेको छ। केही समय अगाडि एप्पलका अर्का प्रयोगकर्ताले पनि एप्पल घडी धेरै तात्तिएर नाडी जलेको बताएका थिए। यी दुवै रिपोर्ट अदालतमा दायर भइसकेको छ।

एप्पलका एक प्रवक्ताले कम्पनीले ग्राहकको सुरक्षा अत्यन्त गम्भीरताको साथ लिने र पछिल्लो घटनाहरूको अनुसन्धान पनि भइरहेको बताएको एप्पल इन्साइडरले लेखेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]