०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

दिल्ली सरकारले ३ सय बिजुली बस खरिद गर्ने भएको छ। दिल्ली परिवहन निगमले हालै ३ सय बिजुली बस खरिद गर्न अनुमती दिएको हो।

यी बिजुली बसमा एयर कन्डिसनर, सिसिटिभी, जिपिएसलगायत सबै आधुनिक सुविधा हुने भारतीय संचार माध्यम जी बिजले जनाएको छ। विद्युतीय सवारी साधनको संङ्ख्या बढाउन दिल्ली सरकारले विभिन्न योजना बनाइरहेको छ। सरकारले बिजुली गाडी मात्र भाडामा लिने निती बनाएको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बताए। यो निती कार्यान्वयन गर्न ६ महिनाको समयसिमा निर्धारण गरिएको छ। हाल दिल्ली सरकारसगँ २ हजार वटा भाडाका सवारी साधन छन्।

यो विषयमा दिल्लीका मूख्यमन्त्री अरविन्द केजरिवालले ट्विट गर्दै सरकार सार्वजनिक परिवहन व्यवस्थालाई विद्युतीय सवारीमा बदल्न प्रतिवद्ध रहेको बताए। दिल्लीको परिवहन नीति विश्वलाई उदाहरण हुने उनको भनाइ छ। नेपाल सरकारले पनि ३ सय बिजुली बस खरिद गर्ने घोषणा गरेको थियो। बिजुली बस खरिद गर्ने जिम्मेवारी साझा यातायातलाई दिएपनि पछि सरकारले त्यो निणर्य फिर्ता लिएको थियो।

हाल सरकारले बिजुलीबस खरिद गर्न पुन साझालाईनै दिने निणर्य गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]