भोलि प्रदेश २ सरकारले पैगम्बर हजरत मोहम्मद को अवसरमा १ दिने बिदा दिएका छन ।
इस्लाम धर्मका प्रदर्तक पैगम्बर हजरत मोहम्मद को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम्धर्मवालाम्बी तथा प्रदेशवासीहरुमा शुभकामना ब्यक्त गर्दै भोलि कार्तिक १४ गत्ते प्रदेश २ का मुख्य मन्त्रि लालबाबु राउत ले सार्वजनिक बिदा घोषणा गरेका छन ।
प्रदेश तथा देश लाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस भन्नि शुभकामना ब्यक्त गरेका छन ।