०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

पुनःस्थापित प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक डाकेका हुन् । आज दिउँसो ३ बजे बैठक बस्ने भएको हो । बैठकमा उपस्थित हुनका लागि नेकपाका सबै सांसदहरुलाई दलका प्रमुख सचेतक विशाल भट्टराईले सन्देश पठाएका छन् । उनले प्रचण्ड-माधव समूहका सांसदहरुलाई पनि सन्देश पठाएका छन् ।

भट्टराईको सन्देशमा भनिएको छ, ‘नेकपा संसद सदस्य ज्यू हरु, २०७७/११/२२ गते दिनको ३ बजे प्रधानमन्त्री कार्यालय बालुवाटार हलमा संसदीय दलको नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार संसदीय दलको बैठक बस्ने हुँदा सबैको अनिवार्य उपस्थितिको लागि अनुरोध छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]