१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेत्री पम्फा भुसालले सुनिश्चित गरेको अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छन्।संविधानले महिलाका लागि व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू हुन नसकेको प्रति उनले चिन्ता व्यक्त गरिन्।

१११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अनेरास्ववियुद्वारा आयोजित टेम्पो चालक महिला सम्मान कार्यक्रममा बोल्दै उनले आधा आकाश ओगट्ने महिलाले हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार प्राप्त हुनुपर्ने, त्यसका लागि आन्दोलन गर्न तयार हुनुपर्ने बताइन्।

महिलाका लागि राजनीतिक अधिकार मात्र पर्याप्त नभएको उल्लेख गर्दै सामाजिक अधिकारसमेत दिलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने विषयमा पनि ध्यान दिनुपर्ने सुझाव दिइन्।पैतृक सम्पत्तिमाथि महिलाको अधिकार सुनिश्चित गर्नुपर्ने, बेरोजगार महिलालाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन्। अधिकारको प्रभावकारी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]