१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७
Sorry No Photo is selected hare

सप्तरीको राजविराजमा अगामि बेशाख ३१ गतेदेखि जेष्ठ १० गते सम्म रकि इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङ २०७८ काे राष्ट्रिय महाेत्सव अायाेजना हुने भएको छ ।

रकि इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङका अध्यक्ष रकि झाले अाज राजविराजमा पत्रकार सम्मेलनकाे अायाेजना गरि साे कुराकाे जानकारी दिनुभएको हाे । अायाेजित पत्रकार सम्मेलनमा ११ दिन सम्म सन्चालन हुने साे महाेत्सवमा राष्ट्रिय महाेत्सवलाइ थप उर्जावान बनाउने कार्यक्रमका विभिन्न विघाहरु जस्तै मिस्टर एण्ड मिस नेशन २०२१ , सिघिङ अाइडल नेशन २१०१ , डासिङ अाइडल नेसन २०२१ तथा मिस्टर फिजिक्स नेशन २०२१ प्रतिस्पर्धाकाे रुपमा कार्यक्रमकाे मुख्य अाकषर्ण केन्द्र रहने अायाेजकले जनाएको छ ।

त्यस्तै प्रतिस्पर्धाका लागि देशका विभिन्न देश तथा प्रदेशहरुबाट अावेदन फारम भरि अडिसनकाे माध्यमबाट छनाेट भइ फाइनल राउन्ड सम्म प्रतिस्पर्धिहरु पुग्ने छन भने अावेदन फारम www.kchhakhabar.com काे माध्यमबाट डाउनलाेड गरि फारम भरि इमेल [email protected] मा इमेल गर्न सक्ने छन साथै बिजेताले माेटरसाइकल ,स्कुटर ,नगद पुरस्कार र ट्रफि सगे विभिन्न गिफ्ट र प्रमाणपत्रहरु पाउने छन भने कार्यक्रमकाे निर्णायक मण्डल राष्ट्रिय स्तरका ब्यक्तिहरुबाट जजमेन्ट गर्ने कार्यक्रम रहेकाे अायाेजकले जनाएको छ ।

यस्तै कार्यक्रमकाे मुख्य अाकर्षणकाे रुपमा राष्ट्रिय कलाकारहरुकाे बेजाेड प्रस्तुति संगै छिमेकि देश भारतका ख्याति प्राप्त कलाकारहरुकाे कार्यक्रममा सहभागीता प्रस्तुति रहने छन भने राष्ट्रिय महाेत्सवलाइ अझ मनाेरन्जनात्मक र अाकषर्ण बनाउनका लागि विभिन्न मनाेरन्जनका स्रोत साधनहरु कार्यक्रममा रहनुका साथै काेभिडका कारण असर परेकाे ब्यवसायलाइ प्रचार प्रसार गर्न र विभिन्न ब्राण्डका उत्पादन बिक्रीवितरण गर्नका लागि १०० वटा स्टल समेत रहने अायाेजकले जनाएको छ । त्यस्तै ११ दिन सम्म सन्चालन हुने साे महाेत्सवमा झन्डै १ कराेड खर्च हुने अनुमान गरिएको अायाेजकले जनाएको छ । साथे साे कार्यक्रमबाट उठेकाे रकमकाे ५ प्रतिशत रकम बृद्धा अाश्रम निर्माणका लागि खर्च हुने भएकाले साे महाेत्सवमा सम्पुर्ण देशबासि तथा जिल्लाबासिहरुलाइ सहयाेग गर्न अायाेजकले अनुराेध समेत गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]