ब्यक्तिगत लगानिमा सप्तरीको राजबिराज नगरपालिका वडा न. १२, दमाबती गाउँ स्थित २५० बर्ष पौराणिक राम_जानकी मन्दिरअखडहाकोशिव पावृतिकाे मन्दिर शिलान्यास गरेकाे छ
। स्थानीय जसपाका नेता राम अवतार यादव , ई.मेघानन्द यादव , जलपा सहकारी संस्थाका अध्यक्ष दिलिप कुमार यादव , युवा उद्योगि एबम समाज सेवि संन्तोष कुमार यादवले निजि लगानीमा समाजिक एबम धार्मिक सकारात्मक सोचको साथ आफ्नो बुवा आदरणीय बुधन यादव ज्यु र आमा सुधन देवि यादवकाे सहयोग दाताको नाममा लगभग १० लाख एकान्बे हजारको लागतमा आर्थिक सहयोग गरेर भगवान शिव_पार्वती मन्दिरको निर्माण युवा उद्योगि एबम समाज सेवि सन्तोष कुमार यादबले स्थानीय बिच वाचा गरि साे मन्दिरको सिलन्यास गरेको हाे ।
स्थानीय युवा उद्योगि सन्तोष कुमार यादवको अनुसार मन्दिरको निर्माण आउदो महाशिरात्री सम्म सप्पन्न गर्न निधो गरेका जनाएको छ । स्थानीय युवाहरुकाे यस्तो धामिृक कायर्कम प्रती ब्यक्तिगत लगा