११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २८, २०७७

अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि मानिसहरुले कोभिड–१९ को भ्याक्सिन लगाएको खण्डमा जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवसमा साना सभा गर्न सक्ने बताएका छन् ।

बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो प्राइम टाइम भाषणमा यस्तो कुरा गरेका हुन् ।बाइडेनले राज्यका सबै वयस्कका लागि १ मे सम्म खोप अभियान सुरु गर्न आदेश दिएका छन् । हालको समयमा उमेर र स्वास्थ्य स्थितिको आधारमा खोपलाई प्राथमिकता दिइएको छ ।यो बयान कोभिड–१९ लाई महामारी घोषित गरिएको ठिक एक वर्षपछि दिइएको छ ।उनले भने, ‘यदि हामी एक साथ अघि बढेर खोप लगाउँछौं भने ४ जुलाईसम्म तपाईंका लागि एउटा राम्रो मौका छ । आफ्नो परिवार र साथीभाइलाई भेट्न सक्नुहुन्छ र स्वतन्त्रता दिवस मनाउन सक्नुहुन्छ ।’‘यसो गर्दा ४ जुलाईमा देशले स्वतन्त्रताको उत्सव मात्रै मनाउने छैन यो दिन हामी भाइरसबाट स्वतन्त्र भएको उत्सव पनि मनाउन पाउनेछौं,’ उनले भने ।

खोप अभियानलाई विस्तार गर्दै भ्याक्सिनेशन सेन्टरको संख्या बढाइँदैछ । अमेरिकामा अब भेटेनरी र दाँतका डाक्टरलाई पनि खोप लगाउन अनुमति दिइँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]