१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

भारतीय कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप ‘कोभ्याक्सिन’लाई नेपालमा आपतकालीन प्रयोग अनुमति दिएको छ।

शुक्रबार औषधि व्यवस्था विभागले भारतीय कम्पनी भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति दिएको हो।औषधि व्यवस्था विभागका अनुसार भारत बायोटेकले भारतका २६ हजार नागरिकमा तेस्रो चरणको ट्रायल पनि पूरा गरेको विवरण पेश गरेपछि उक्त खोपलाई नेपालमा अनुमति दिइएको हो।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत लगाएको यो खोप ८१ प्रतिशत प्रभावकारी रहेको दावी कम्पनीले गर्दै आएको छ।

यो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिने नेपाल तेस्रो देश हो।यो नेपाल भन्दा अगाडि खोपलाई भारत र जिम्बावेले आपतकालीन प्रयोगका लागि अनुमति दिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]