भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणपछि उनी क्वारेन्टाइनमा बसेका उनका प्रवक्ताले बताएका छन् । उनले भनेका छन्, ‘ आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी होम क्वारेन्टाइनमा बसी प्रोटोकल फलो गरिरहेका छन् ।