१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ११, २०७७

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगरे कारवाही गर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको एक विज्ञप्तिअनुसार मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही समेत हुने उल्लेख गरिएको छ ।प्रशासकीय अधिकृत रमा घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड १९ सम्भाव्य जोखिमहरु न्यूनीकरण गरी संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भीडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भीडभाड नगर्ने, होली पर्वलाई आफ्नो घरभित्र सीमित रही सामाजिक, सांस्कृतिक मर्यादाअनुसार खेल्ने, घर बाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्यरुपमा मास्क, स्यानिटाइजर र सामाजिक–भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]