०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १९, २०७७

सप्तरी – ​नागमणि दिने भन्दै करिब दुई करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।

दैलेखको नौमुले गाउँपालिका-४ निवासी धन बहादुर रोका, सल्यान कुमाख गाउँपालिका-५ निवासी कृष्ण शाह र सल्यान शारदा नगरपालिका-९ निवासी डिल्ली बहादुर बोहरा समातिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए।

दाङ घोराही उपमहानगरपालिका १७ निवासी माधव प्रसाद घिमिरेलाई ‘हामीसँग बहुमुल्य नागमणी छ, उक्त नागमणि आफूसँग राख्दा धर्म प्राप्तिका साथै व्यापार व्यवसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बास हुन्छ, परिवारका सदस्यको आयु लामो हुन्छ, घर परिवारमा सुःखशान्ति र सम्बृद्धि हुन्छ’ भनी उनीहरूले प्रलोभनमा पारेका थिए।

घिमिरेसँग ती तीन जनाले एक करोड ८९ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको एसपी रानाले जानकारी दिए। उनीहरूलाई यहि कार्तिक १५ गते बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१ बाट ठगी गरी लिएको नगद ४० लाख रुपैयाँसहित पक्राउ गरिएको र अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]