१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १४, २०७७

काठमाडौं – चैत २१ गतेबाट सुरु हुने ललितपुर मेयर महिला च्याम्पियनसिपका लागि ललितपुर मेयर ११ को टिम घोषणा भएको छ। सरस्वती चौधरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ।प्रतियोगितामा पाँचवटा टिम सहभागी टिमहरुमा मेयर्स ११ को एउटा टिम हुनेछ भने बाँकी चार टिम प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, प्रदेश १, सुदूरपश्चिम र लुम्बिनी प्रदेश रहनेछन्।प्रतियोगितामा पहिलो हुने टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले डेड लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै प्लेयर अफ दी सिरिजले २५ हजार पाउँदा बेस्ट बलर र बेस्ट ब्याटरले समान १५/१५ हजार प्राप्त गर्नेछन्। त्यस्तै प्लेयर अफदी म्याचले तीन हजार प्राप्त गर्नेछन्। त्यस्तै खेलाडी र सपोर्टिङ स्टाफले म्याचफी वापत प्रतिम्याच हजार रुपैयाँ पाउने छन्।

यस्तो रहेको छ ललितपुरको टिम
सरस्वती चौधरी (कप्तान), अनुराधा चौधरी, कविता गौतम, शोभा आले, विमला मगर, विन्दु कटवाल, सुमन खतिवडा, कन्चन श्रेष्ठ, आरती विडारी, अश्मिना कर्माचार्य, केनुका बस्नेत, सृष्टि पौडेल, एलिसा लामिछाने र निशा पराजुली ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]