११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १५, २०७७

एजेन्सी – बेलारुसमा राष्ट्रपति विरुद्ध भएको प्रदर्शनका क्रममा पाँच जना सञ्चारकर्मी सहित सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

गत अगष्टमा भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली गरी अलेक्जेन्डर लुकाशेंको आफैले देशको छैठौं राष्ट्रपति घोषित गरेको भन्दै शुरु भएको प्रदर्शन हिजो चर्केको हो ।बेलारुसको मिङस्मा भएको प्रदर्शनमा सहभागी हजारौ प्रदर्शनकारीहरुले राष्ट्रपति विरुद्ध चर्को नारा लगाउनुका साथै जताततै तोडफोड गरेपछी प्रहरीले धरपकड गरी सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

गत अगष्टदेखि भएको प्रदर्शनका बीच अमेरिकाले बेलारुसका उच्च तहका अधिकारीहरुलाई अमेरिका भ्रमणमा रोक समेत लगाईसकेको छ ।राष्ट्रपति बिरुद्ध दोश्रो लहरको प्रदर्शन शुरु भएको भन्दै राष्ट्रपतिले पद त्याग नगरेसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुको अडान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]