१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र १८, २०७७

काठमाडौं – नेपाल शरणार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो मुलुक बनेको छ । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ६५ वर्षमाथिका व्यक्तिलाई यसैसाता खोप लगाइएको छ ।

राष्ट्रिय खोप अभियानअन्तर्गत नै शरणार्थीलाई पनि खोप लगाइएको हो । दोस्रो चरणको खोप अभियानमा भुटानी शरणार्थीलाई खोप लगाइएको राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ ।६५ वर्षमाथिका ६६८ जना शरणार्थीले खोप लगाएका हुन् । थप खोप आपूर्ति भए अन्य शरणार्थीलाई पनि लगाइने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

नेपालमा भुटानी र तिब्बती गरी २० हजार शरणार्थी छन् । ‘शरणार्थीलाई खोप लगाएर नेपालले जनस्वास्थ्यको क्षेत्रमा उदाहरणीय काम गरेको छ’ नेपालस्थित शरणार्थी उच्चायोग प्रतिनिधि कार्लोस बर्माले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]